site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रविधिजन्य खरिदमा चरम भ्रष्टाचार भएको भन्दै अख्तियारले दियो १० बुँदे सुझाव
SkywellSkywell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधिसँग सम्बन्धित वस्तुको खरिदमा चरम भ्रष्टाचार भइरहेको बताएको छ ।

प्रविधिको विकास द्रुत गतिमा भइरहेको र यससँग खरिद वस्तु तथा सेवा भ्रष्टाचार संवेदनशील देखिएको भन्दै अख्तियारले सरकारलाई १० बुँदे सुझाव दिएको छ ।

बिहीबार अख्तियारले आयोग ऐन, २०४८ को दफा २८ (१) (ख) अनुसार सुझाव दिएको बताएको छ ।

KFC Island Ad
NIC Asia

अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमार्फत सबै संघीय मन्त्रालय, निकाय र कार्यालयलाई सुझाव कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

यस्तै, प्रदेश मन्त्रालय, कार्यालय र स्थानीय तहहरूलाई समेत यो सुझाव कार्यान्वयन गर्न आयोगले आग्रह गरेको छ ।

सुझावमा अख्तियारले सूचना प्रविधिसम्बन्धी प्रणालीको आवश्यकता विश्लेषण गरी राष्ट्रिय मापदण्ड तयार पार्न भनेको छ ।

नागरिकको व्यक्तिगत विवरण रहेको सिस्टममा वा प्रणालीमा सम्बन्धित निकायका आन्तरिक कर्मचारीलाई मात्रै पहुँच दिन समेत अख्तियारले सुझाव दिएको छ ।

आउटसोर्सिङ गरिएको प्रणालीमा पनि कम्पनीका कर्मचारीलाई कोर नेटवर्क र डाटाबेसको पहुँच नदिन आयोगको सुझाव छ ।

यस्तो छ अख्तियारको १० बुँदे सुझाव

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro