site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
रोमाञ्चक जितको खुसीयाली (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनायो । जितपछि खेलाडी तथा समर्थकहरूले खुसीयाली मनाएका छन् । 

तस्बिरहरू हेर्नोस्

Nepali-Team13-1707390738.jpg

Nepali-Team7-1707390736.jpg

Global Ime bank

Nepali-Team8-1707390736.jpg

Nepali-Team11-1707390737.jpg

Nepali-Team3-1707390734.jpg

Nepali-Team1-1707390734.jpg

Nepali-Team6-1707390735.jpg

Nepali-Team5-1707390735.jpg

Nepali-Team4-1707390734.jpg

Nepali-Team10-1707390736.jpg

Nepali-Team9-1707390736.jpg

Nepali-Team-1707390734.jpg

Rohit-Poudel-1707390279.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu