site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘हात्तीछाप’ र ‘दयारानी’ कसले कति शोज पाए ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत शुक्रबारदेखि दुईवटा सिनेमा रिलिज हुँदैछन् । ‘हात्तीछाप’ र ‘दयारानी’ एकसाथ रिलिज हुन लागेका हुन् । 

‘हात्तीछाप’ सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र हो । यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, विजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङलगायत कलाकार छन् । चलचित्रमा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘दयारानी’ माओत्से गुरुङले निर्देशन गरेको चलचित्र हो । दयाहाङ राई, दीया पुन, विजय बराललगायत कलाकार मुख्य भूमिकामा रहेको यो सिनेमाका लेखक पनि निर्देशक स्वयं हुन् । माओत्सेको यो डेब्यु निर्देशन हो । 

चलचित्र ‘हात्तीछाप’ले देशभरका मल्टिप्लेक्स १६४ शोज पाएको छ । यसबाहेक सिंगल थिएटरमा पनि सिनेमाले राम्रै शोज पाएको छ । 

Global Ime bank

चलचित्र ‘दयारानी’ मल्टिप्लेक्समा ११३ शोज पाएको छ । यही बाहेक सिंगल थिएटरमा पनि यो चलचित्रले राम्रै शोज पाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC