site stats
बाह्रखरी :: Baahrakhari
कला
‘हात्तीछाप’ र ‘दयारानी’ कसले कति शोज पाए ?

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत शुक्रबारदेखि दुईवटा सिनेमा रिलिज हुँदैछन् । ‘हात्तीछाप’ र ‘दयारानी’ एकसाथ रिलिज हुन लागेका हुन् । 

‘हात्तीछाप’ सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र हो । यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, विजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङलगायत कलाकार छन् । चलचित्रमा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।

‘दयारानी’ माओत्से गुरुङले निर्देशन गरेको चलचित्र हो । दयाहाङ राई, दीया पुन, विजय बराललगायत कलाकार मुख्य भूमिकामा रहेको यो सिनेमाका लेखक पनि निर्देशक स्वयं हुन् । माओत्सेको यो डेब्यु निर्देशन हो । 

चलचित्र ‘हात्तीछाप’ले देशभरका मल्टिप्लेक्स १६४ शोज पाएको छ । यसबाहेक सिंगल थिएटरमा पनि सिनेमाले राम्रै शोज पाएको छ । 

Global Ime bank

चलचित्र ‘दयारानी’ मल्टिप्लेक्समा ११३ शोज पाएको छ । यही बाहेक सिंगल थिएटरमा पनि यो चलचित्रले राम्रै शोज पाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu