site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानडाविरुद्ध ब्याटिङमा नेपालको मध्यम सुरुआत 
SkywellSkywell

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले मध्यम सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले पहिलो पावर प्ले (१० ओभर)को समाप्तिमा एक विकेट गुमाएर ५३ रन जोडेको छ ।

Dabur Nepal
NIC Asia

नेपालबाट हाल क्रिजमा रहेका कुशल भुर्तेल ३६ र कप्तान रोहितकुमार पौडेल पाँच रन बनाएर खेलिरहेका छन् । नेपालले अर्का ओपनर आसिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमाएको थियो ।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu