site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
२५ वर्षपछि ‘अर्थहीन अर्थहरू’को दोस्रो संस्करण प्रकाशित
Dabur Nepal

काठमाडौं । निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’को पहिलो एकल निबन्धकृति ‘अर्थहीन अर्थहरू’को दोस्रो संस्करण २५ वर्षपछि प्रकाशनमा आएको छ ।

२०५४ सालमा पहिलोपटक प्रकाशित यस निबन्धसंग्रहले २०५५ सालको ‘उत्तमशान्ति पुरस्कार’ प्राप्त गरेको थियो ।

श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा प्रकाशित यस संग्रहमा रोदनका २१ निबन्धहरू समावेश छन् । ०५४ सालमा यो निबन्धकृति बसन्त चौधरीले प्रकाशन गरेका थिए ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro