site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
रूसी राजदूतावास अगाडि पीडित परिवारद्वारा धर्ना (तस्बिरहरू) 

काठमाडौं । काठमाडौंस्थित रूसी राजदूतावास अगाडि रूसी सेनामा गएका पीडितका परिवारले धर्ना दिएका छन् । 

रूसी सेनामा रहेका नेपालीहरूको उद्धार, बेपत्ता भएका नेपालीहरूको खोजी गरिदिन माग गर्दै मंगलबार पीडित परिवारले धर्ना दिएका हुन् । 

हेर्नोस् तस्बिरहरू 

Dharna_Russi-(3)-1707209497.jpg

Dharna_Russi-(5)-1707209498.jpg

Dharna_Russi-(4)-1707209498.jpg

Dharna_Russi-(7)-1707209500.jpg

Dharna_Russi-(11)-1707209502.jpg

Dharna_Russi-(8)-1707209501.jpg

Dharna_Russi-(9)-1707209501.jpg

Dharna_Russi-(6)-1707209499.jpg

dharna-rusi-1707209504.jpg

Dharna_Russi-(1)-1707209503.jpg

Dharna_Russi-(12)-1707209503.jpg

Dharna_Russi-(10)-1707209502.jpg

 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्