site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान साढे ८ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ । 

बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ ।

संसद्को हिउँदे अधिवेशन आजबाट सुरू हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro