site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस संसदीय दलको बैठक सुरु 

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । यही माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ । त्यसैको तयारीका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । 

ज्ञानेन्द्र कार्की बैठकमा आएका छन् । उनी अख्तियारले बोलाउँदा सम्पर्कमा आएका थिएनन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro