site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिए  
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार १०० पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

बोर्डको तथ्यांकअनुसार सन् २०२४ को पहिलो महिनामा सबैभन्दा धेरै पर्यटक आउने पहिलो स्थानमा भारत छ । भारतबाट जनवरीमा २४ हजार १३९ पर्यटक नेपाल आएका छन् । 

धेरै पर्यटक आउने दोस्रो मुलुक चीन छ । जनवरीमा चीनबाट सात हजार २६७ जना नेपाल आएको बोर्डले जनाएको छ । 

सबैभन्दा धेरै पर्यटक भित्रिने तेस्रो स्थानमा युनाइटेड स्टेट्स अफ अमेरिका रहेको छ । अमेरिकाबाट सात हजार ४७ नेपाल आएका छन् । थाइल्यान्डबाट चार हजार ६१९ जना पर्यटक नेपाल आएका छन् । 

यस्तै, कोरियाबाट तीन हजार १२, बंगलादेशबाट तीन हजार ६२९, अष्ट्रेलियाबाट तीन हजार ४२१, यूकेबाट तीन हजार २७६, भुटानबाट दुई हजार र जापानबाट एक हजार ५६ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro