site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेले भने– पैसा नै जम्मा नभएपछि मेरो मोबाइलमा कसरी घण्टी बज्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा रकम जम्मा नभएको बताएका छन् ।

आफूलाई ग्लोबल आईएमई बैंकले नै सञ्चार माध्यममा दाबी गरिएको एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताएको लामिछानेको भनाइ छ ।

"कतिपयले मोबाइलमा घण्टी त बज्यो होला नि ! थाहा छैन भनेर हुन्छ भनेर प्रश्न गर्नुभएको छ । तर जम्मा नै नभएको रकमबारे मलाई कसरी थाहा हुन्छ," उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro