site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजारामको कविताकृति ‘भ्रमित सत्य’ लोकार्पित

काठमाडौं । कवि राजाराम बर्तौलाको पहिलो कविताकृति ‘भ्रमित सत्य’ एक समारोहका बीच लोकार्पण गरिएको छ ।

शुक्रबार बागबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. तुलसी भट्टराई, प्रा.डा. सुरेन्द्र केसीले कृति सार्वजनिक गरे ।

डा. भट्टराईले कृति विमोचन गर्दै यसभित्र दार्शनिक कविताहरू रहेको बताए । उनले कृतिभित्र समाजका अतिरिक्त दर्शन, आध्यात्मिक र समय बोलेको उल्लेख गरे ।

प्रा.डा. केसीले कविता समाजको अभिव्यक्ति भएको उल्लेख गर्दै बर्तौलाका कविताहरू पठनीय भएको बताए ।

प्राज्ञिक बुक्सद्वारा आयोजित कार्यक्रममा कृतिकार बर्तौला र बद्रीप्रसाद ढकालले पनि बोलेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro