site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भाटभटेनीको 'मेगा कार्निभल'मा भक्तपुरकी शारदा राजवाहकले जितिन् कार 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अक्टोबर १४ देखि डिसेम्बर ३१, २०२३ सम्म चलेको भाटभटेनी मेगा कार्निभलमा भक्तपुर मध्यपुर ठिमीकी शारदा राजवाहकले टाटाको टिगोर कार जितेकी छन् ।

शुक्रबार आयोजित समारोहमा विजेता घोषणा गरिएको हो । दुई हजार ५०० भन्दा बढीको सामान खरिद गर्नेहरूले लक्की ड्रमार्फत कार जितेका हुन् । कार्निभलमा १८ लाखभन्दा बढी सहभागी थिए । १८ लाख चिठ्ठामध्ये उनले कार जितेकी हुन् । 

कामपा वडा नम्बर ५ का अध्यक्षले ड्र टिपेका थिए । मिस नेपाल २०२३ श्रेच्छा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले घोषणा गरेकी थिइन् ।

Bhatvatini1-1705052654.jpg

Bhatvatini3-1705052655.jpg

Bhatvatini4-1705052655.jpg

bhatvatini6-1705052657.jpg

bhatvatini610-1705052659.jpg

bhatvatini7-1705052657.jpg

bhatvatini8-1705052658.jpg

Bhatvatini5-1705052656.jpg

bhatvatini11-1705052658.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro