site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रनिर्माताको सम्झना (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिएको छ । राष्ट्रनिर्माता शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको मूलगेटअगाडि सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसहित विभिन्न व्यक्तिहरूले शाहको सालिकमा माल्यार्पण गरेका छन् । पृथ्वीजयन्तीका अवसरमा राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यस दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

थप तस्बिर हेर्नोस्–

m10-1705035950.jpg

m11-1705035950.jpg

m7-1705035949.jpg

m6-1705035949.jpg

m8-1705035949.jpg

m2-1705035948.jpg

m3-1705035948.jpg

m4-1705035948.jpg

m5-1705035948.jpg

m17-1705035993.jpg

m18-1705035993.jpg

m19-1705035993.jpg

m13-1705035992.jpg

m12-1705035992.jpg

m14-1705035992.jpg

m15-1705035992.jpg

m16-1705035992.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro