site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एक्टर’मा प्रदीपको अपोजिटमा आना
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘एक्टर’मा अभिनेत्री आना शर्मा अनुबन्ध भएकी छन् । यो चलचित्रमा यसअघि नै नायकमा प्रदीप खड्का फाइनल भइसकेका छन् । 

आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आनाको अनस्क्रिन जोडी बाँधिने भएको छ । आना र प्रदीपले सँगै काम गर्न लागेको यो पहिलो सिनेमा हो । 

राजन भुसालको निर्देशनमा तयार हुन लागेको चलचित्रमा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको सह–निर्मातामा एनिस भुसाल छन् ।

केही महिनामा छायांकन हुने चलचित्र सन् २०२५ मा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro