site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माघ २ गतेभित्र मुआब्जा नदिए आन्दोलनमा उत्रने रेलवे प्रभावितको चेतावनी 

काठमाडौं । रेलवे प्रभावित तथा मुआब्जा समन्वय समिति कोसी प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित रूपमा तीनबुँदे माग राखेको छ । 
 
समिति महासचिव रञ्जित प्रसाईंका अनुसार सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर माग प्रस्तुत गरिएको हो । पूर्वपश्चिम विद्युतीय रेलमार्ग काँकरभिट्टा–इनरूवा खण्डको प्रभावितहरूको तर्फबाट झापा, मोरङ, सुनसरी जिल्लाको जिप्रकामार्फत रोक्का राखिएको घर जग्गा तथा लिगलिगापातको मुआब्जा वर्तमान दररेट अनुसार एक महिनाभित्र उपलब्ध गराउन माग गरिएको छ । 

यस्तै, समितिले आफूहरूले उठाएको माग पूरा नगरे रेल्वे पीडित तथा प्रभावितहरू अन्य जनमानसलाई साथ लिई कानुनी उपचार तथा संघर्षको कार्यक्रममार्फत आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ ।

Dabur Nepal
NIC Asia

bigyapti1-1704701670.jpg

bigyapti2-1704701670.jpg

bigyapti3-1704701671.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro