site stats
बाह्रखरी :: Baahrakhari
देश
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त,  १६ जनाको सरुवा  (सूचीसहित)

काठमाडौं । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन् । 

बुधबार बसेको न्याय परिषद्ले बैठकले २६ जना जिल्ला न्यायाधीश, चारजना न्याय सेवाका कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीशमा नियुक्त गरेको हो ।

न्याय परिषद्ले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्