site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित
Sarbottam CementSarbottam Cement

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड इकमर्सले गत बिहीबार आयोजना गरेको दीक्षान्त समारोहमार्फत २४८ जना विद्यार्थी दीक्षित भएका छन् ।

कलेजले सन् २०२३ मा कम्प्युटिङ र इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीमा स्नातक तह उत्तीर्ण गरेका २४८ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले सबै दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि शुभकामना दिँदै आईटीको युगमा विद्यार्थीका लागी यो क्षेत्रमा अवसर नै अवसर रहेको बताए ।

सफ्ट्वेरिका कलेज प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागी बधाई तथा शुभकामना व्यक्त गरे ।

Global Ime bank

अधिकांश दीक्षित विद्यार्थीले स्नातक अघि नै आफ्नो जागिर सुरु गरिसकेको उनको भनाइ छ ।

सफ्टवेरिका कलेजले बेलायतस्थित कोभेन्ट्री विश्व विद्यालयको आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  २३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement