देश

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आइतबार राति १०:२१ बजे सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्प ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आज बिहान ६:४५ बजे बझाङमा ३.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस १५, २०८० २२:४३
प्रतिक्रिया दिनुहोस्