site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिन्धुपाल्चोकमा गयो भूकम्प
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आइतबार राति १०:२१ बजे सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्प ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि आज बिहान ६:४५ बजे बझाङमा ३.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  २२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय