देश

काठमाडौं । बझाङमा भूकम्प गएको छ ।
आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रकाशित मिति: आइतबार, पुस १५, २०८० ०७:३६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास