site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शुभश्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय भवन । फाइल तस्बिर ।
KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्घाखाँची । नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ ।

शितगंगा नगरपालिका–८, जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता नतिरेपछि गए रातिदेखि लाइन काटिएको विद्युत् प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए ।

डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरेबापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro