site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टेरामक्सबारे केसीको प्रश्न : रातारात अर्बौंका कागजात कसरी बने ? ५० लाखको ल्यापटप हेर्न पाउँ

काठमाडौं । प्रतिनिधिसभाका सांसद राजेन्द्र केसीले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’बाट मुलुकलाई के फाइदा पुग्छ भन्ने प्रश्न गरेका छन् ।

बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले टेरामक्स खरिदका लागि लेबलानको कम्पनीसँग सम्झौता किन भयो र त्यसका लागि रातारात अर्बौंका कागजात कसरी बने भनेर प्रश्न गरेका हुन् ।

“१५/१६ अर्बमा किन्न सकिने टेरामक्स किन महँगो भयो ? यो खरिद अपारदर्शी छ । कति सामान आयो ? राष्ट्र बैंकले पैसा गएको छैन भनेको छ ? कहाँबाट गयो ? फ्याक्टमा कुरा गरौँ । के के सामान आयो, कहाँ छ त्यो सामान ?,” लेखा समितिको बैठकमा उनले भने, “५० लाखको ल्यापटप आयो भनिएको छ, एक पटक हेर्न पाउँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro