site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टेरामक्सबारे केसीको प्रश्न : रातारात अर्बौंका कागजात कसरी बने ? ५० लाखको ल्यापटप हेर्न पाउँ
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रतिनिधिसभाका सांसद राजेन्द्र केसीले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’बाट मुलुकलाई के फाइदा पुग्छ भन्ने प्रश्न गरेका छन् ।

बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले टेरामक्स खरिदका लागि लेबलानको कम्पनीसँग सम्झौता किन भयो र त्यसका लागि रातारात अर्बौंका कागजात कसरी बने भनेर प्रश्न गरेका हुन् ।

“१५/१६ अर्बमा किन्न सकिने टेरामक्स किन महँगो भयो ? यो खरिद अपारदर्शी छ । कति सामान आयो ? राष्ट्र बैंकले पैसा गएको छैन भनेको छ ? कहाँबाट गयो ? फ्याक्टमा कुरा गरौँ । के के सामान आयो, कहाँ छ त्यो सामान ?,” लेखा समितिको बैठकमा उनले भने, “५० लाखको ल्यापटप आयो भनिएको छ, एक पटक हेर्न पाउँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro