site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१३१ औँ माओ दिवसमा क्रान्तिकारीको लाल मार्चपास
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीले १३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास गरेको छ । मंगलबार काठमाडौं खुला मञ्चबाट क्रान्तिकारी युवा संगठन नेपालको नेतृत्वमा मार्चपास गरिएको हो ।

काठमाडौंको शान्तिबाटिकामा क्रान्तिकारी युवा संगठन नेपालको आयोजनामा लाल मार्चपास कोणसभामा परिणत हुनेछ । कोणसभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणले सम्बोधन गर्नेछन् । 

मार्चपासका कारण सवारी आवागमन केसी समय प्रभावित भएको थियो । सवारी आवागमन प्रभावित हुँदा विरोधमा सवारी चालकहरूले हर्न बजाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

10-1703580852.jpg

8-1703580851.jpg

Global Ime bank

9-1703580851.jpg

5-1703580850.jpg

7-1703580850.jpg

2-1703580847.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement