site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
थाई एयरवेजको ८० थान 'ग्राउ‍न्ड ह्यान्डलिङ' उपकरण नेपाल एयरलाइन्सलाई

काठमाडौं । थाई एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ उपकरण नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)लाई हस्तान्तरण गरेको छ । 

निगम र थाई एयरवेजबीच भएको सम्झौता अनुसार थाई एयरलाइन्सले आइतबार आफूसँग रहेको ८० थान ग्राउन्ड ह्यान्डलिङ उपकरण निगमलाई दिएको हो ।

Dabur Nepal
NIC Asia

लामो समयदेखि थाई एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उडानको सेल्फ ह्यान्डलिङ गर्दै आएको थियो । तर, गएको २९ अक्टोबरमा थाई एयरवेजले सेल्फ ह्यान्डलिङ गर्न छोडेर निगमसँग ग्राउन्ड ह्यान्डलिङ सेवा लिन सम्झौता गरेको थियो ।

सम्झौतापत्रमा निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एयरवेजको तर्फबाट थाई एयरवेजका वेस्टर्न एन्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro