site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालुवाटार बैठकमा ओलीले भने– मध्यपहाडको आवाजमा छलफल गर्नुपर्छ 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलमा मध्यपहाडी लोकमार्गको यात्राबारे छलफल भएको बताएका छन् । 

आइतबार च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनसँग त्यहाँको आवाजबारे छलफल गर्नुपर्ने विषय आफूले उठाएको बताए । 

“गठबन्धनसँग, सरकारसँग, प्रधानमन्त्रीसँग गर्नुपर्ने थुप्रै कुरा छन् । त्यहाँका भूगोल, भूमि, भेगको आवाजका विषयमा छलफल गर्नुपर्छ,” उनले बैठकमा राखेको विषयबारे भने । 

आज बिहान बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro