site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित 
Dabur Nepal
NIC Asia

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विवादका विषयमा सांसद अमरेशकुमार सिंहको रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा परेको छ । 

गत मंसिर २२ मा सांसद सिंहले दायर गरेको रिट मंसिर २४, २५, २६, २७ र पुस २ गते हेर्न नभ्याइनेमा परेको थियो । आइतबार भने सिंहकै कानुन व्यवसायीले स्थगित गरेका थिए ।  आज राउतको इजलासमा अमरेशको रिट चौथो नम्बरमा छ । आज सिंहको अर्को इजलास नभएकाले पनि रिटमा सुनुवाइ हुने निश्चित भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro