site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
यी हुन् नेपालका पाँच ठूला इन्टरनेट सेवा प्रदायक, कसका ग्राहक कति ?

काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रदायकको बजार विस्तार हुँदै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विभिन्न इन्टरनेट सेवा प्रदायक (आईएसपी)का २८ लाख ४० हजार ६२७ ग्राहक रहेका छन् ।

प्राधिकरणका अनुसार फाइबर, एडीएसएल केबल र वायरलेस इन्टरनेटका ग्राहक गरेर सबैभन्दा ठूलो बजार हिस्सा वर्ल्डलिंक कम्युनिकेसनको रहेको छ । वर्ल्डलिंकका ग्राहकको संख्या आठ लाख ११ हजार ९९७ रहेको छ ।

internet-market-share-ips-nepal-nta-data-1702895659.jpg

दोस्रो नम्बरमा डिस मिडिया नेटवर्कका ग्राहकको संख्या तीन लाख १७ हजार ३१ रहेको छ । यस्तै, तेस्रो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का ग्राहकको संख्या दुई लाख ९५ हजार ६६१ रहेको छ ।

चौथो नम्बरमा क्लासिक टेकका ग्राहकको संख्या दुई लाख ८५ हजार ४६६  र पाँचौँमा सुविसु केबलनेटका ग्राहकको संख्या दुई लाख ८३ हजार १२२ रहेको छ ।

यस्तो छ ग्राहक सूची

Grahak-1702897248.jpg

 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro