site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एनसेलविरुद्ध अमरेशको रिट ‘स्थगित’ सूचीमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विवादका विषयमा सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट स्थगित सूचीमा परेको छ । 

अमरेशकै कानुन व्यवसायीका तर्फबाट रिट स्थगित भएको हो । गत मंसिर २२ मा स्वतन्त्र सांसद सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

दायर गरेको रिट मंसिर २४, २५, २६, २७ र २८ गते हेर्न नभ्याइनेमा परेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय