site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको यात्रा धनकुटामा : ओली बन्द गाडीमा, प्रहरीको ‘स्कर्टिङ’ (भिडियो)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा बिहीबार धनकुटाको लेगुवामा पुग्दा भव्य स्वागत गरियो । बाजागाजासहितको टोलीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताको स्वागत गरेको थियो ।

त्यसक्रममा प्रहरीले ‘स्कर्टिङ’ गर्‍यो । ठूलो संख्यामा कार्यकर्ता मालासहित उपस्थित भएका थिए ।

Dabur Nepal
NIC Asia

तर, ‘पहिचानवादी’को प्रभाव क्षेत्र धनकुटामा ‘सुरक्षा थ्रेट’ रहेको प्रहरी निष्कर्षपछि अध्यक्ष ओली गाडीभित्रै बसे । कार्यकर्ताले स्वागतका निम्ति लगेको माला ओलीको गाडीमा बर्साए ।

सो मालाले ओलीको गाडीको अग्रभाग ढाकेपछि सुरक्षाकर्मीले नै माला पन्छाएका थिए ।

भिडियो हेर्नोस्–

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro