site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाइडेनलाई महाभियोग लगाउनेबारे अनुसन्धान प्रस्ताव पारित

काठमाडौं । अमेरिकी तल्लो सदनले राष्ट्रपति जो बाइडेनविरुद्धको महाभियोगसम्बन्धी अनुसन्धानलाई औपचारिकता दिने पक्षमा मतदान गरेको छ ।

यससँगै अब रिपब्लिकनहरूलाई प्रमाण संकलन  गर्न र कानुनी माग राख्न थप सहज हुने भएको छ ।

Dabur Nepal
NIC Asia

रिपब्लिकनको नेतृत्वमा रहेका तीन संसदीय समितिले उपराष्ट्रपति हुँदा बाइडेनले भ्रष्टाचार र घुसखोरी गरेको आरोप लगाएको छ । तर, हालसम्म प्रमाण संकलन भएको छैन । बाइडेनले आफ्ना विरोधीले झुटको आक्रमण गरिरहेको बताएका छन् ।

बाइडेनको डेमोक्रेटभन्दा संसद्‌मा आठ सिट बढी रहेको रिपब्लिकनको प्रस्तावको पक्षमा २२१ मत र विपक्षमा २१२ मत परेको थियो । 

यससँगै संसद्ले बाइडेनमाथि महाभियोगको प्रस्ताव अघि बढाउनसक्ने सम्भावना बलियो भएको छ । ४३५ सिट रहेको अमेरिकी तल्लो सदनमा रिपब्लिकनका २२१ सांसद र डेमोक्रेटका २१३ सांसद रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro