site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिकित्सा शिक्षा आयोगले भोलि ‘इलिजिबिलिटी लेटर’ नदिने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चिकित्सा शिक्षा आयोगबाट भोलि (बुधबार) वैदेशिक अध्ययन अनुमतिपत्र (इलिजिबिलिटी लेटर) वितरण नगरिने भएको छ । आयोगले लिएको एकीकृत प्रवेश परीक्षाको भर्नासूची प्रकाशन गर्ने कार्यतालिका रहेकाले बुधबार सो अनुमतिपत्र वितरण नगरिने भएको हो ।

बुधबारपछि बिदाका दिनबाहेक नियमित रूपमै अनुमतिपत्र वितरण गरिने आयोगले जानकारी गराएको छ ।

af-1702378029.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro