site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेत्रबहादुर श्रेष्ठका दुई मुक्तक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

१. 
काण्डैकाण्डको जालो छ यहाँ
भ्रष्टैभ्रष्टको छानो छ यहाँ
उज्यालो खोज्ने जनताहरूका लागि
दुःखैदुःखको गानो छ यहाँ ।

२.
शासक जालो बुन्दै छ
प्रतिदिन जनता सुक्दै छ
सधैँ आफ्नो स्वार्थका लागि
क्रमशः देश डुब्दै छ ।
(ठूलो सिरुबारी, सिन्धुपाल्चोक)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
ICACICAC