साहित्य

प्रतिक्रिया दिनुहोस्
१.
काण्डैकाण्डको जालो छ यहाँ
भ्रष्टैभ्रष्टको छानो छ यहाँ
उज्यालो खोज्ने जनताहरूका लागि
दुःखैदुःखको गानो छ यहाँ ।
२.
शासक जालो बुन्दै छ
प्रतिदिन जनता सुक्दै छ
सधैँ आफ्नो स्वार्थका लागि
क्रमशः देश डुब्दै छ ।
(ठूलो सिरुबारी, सिन्धुपाल्चोक)
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com