प्रविधि

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको वेबसाइट ‘डाउन’ भएको छ । शुक्रबार दिउँसो एनसेलको आधिकारिक वेबसाइट एनसेलडटआजियाटाडटकम नखुलेको हो ।
आजै एनसेलको सिममा रिचार्ज गर्दा समस्या आएको छ । आजियाटाले बिक्री गरेसँगै आफ्नो वेबसाइटबाट एनसेललाई हटाएको छ ।
यसैबीच डोमेन नेम समेत फेर्ने गरी वेबसाइट माइग्रेट भइरहेको र त्यसै कारण बन्द भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० १४:३७
प्रतिक्रिया दिनुहोस्