site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनसेलको वेबसाइट ‘डाउन’
Ghorahi CementGhorahi Cement

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको वेबसाइट ‘डाउन’ भएको छ । शुक्रबार दिउँसो एनसेलको आधिकारिक वेबसाइट एनसेलडटआजियाटाडटकम नखुलेको हो ।

आजै एनसेलको सिममा रिचार्ज गर्दा समस्या आएको छ । आजियाटाले बिक्री गरेसँगै आफ्नो वेबसाइटबाट एनसेललाई हटाएको छ ।

Agni Group

यसैबीच डोमेन नेम समेत फेर्ने गरी वेबसाइट माइग्रेट भइरहेको र त्यसै कारण बन्द भएको हुनसक्ने अनुमान गरिएको छ ।

Ncell-Webside-1702025770.png

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
सम्पादकीय
सुरक्षामा कमजोरी, जनतालाई कष्ट
सुरक्षामा कमजोरी, जनतालाई कष्ट
ICACICAC