अर्थ व्यवसाय
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेयर धितोकर्जाको जोखिम भार घटाइ १२५ प्रतिशत कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा बढीको सेयर धितोकर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरेको हो ।
यसअघि ५० लाखसम्मको सेयर धितोकर्जाको जोखिम भार ५० लाखसम्मको जोखिम भार भने १०० प्रतिशत नै छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० १२:४५
प्रतिक्रिया दिनुहोस्