site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकले डिवेन्चरलाई स्रोतको रूपमा असार मसान्तसम्म गणना गर्न सक्ने 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निष्कासन गरेको डिवेन्चरलाई २०८० पुससम्मका लागि स्रोतको रूपमा समेत सतप्रतिशत गणना गर्न पाउने व्यवस्थालाई पुनरावलोकन गरिएको छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाबाट डिवेन्चरको ५० प्रतिशत रकम २०८१ असारसम्मका लागि स्रोतको रूपमा गणना गर्न पाउने व्यवस्था गरेको हो ।

पुस मसान्तसम्म सतप्रतिशत गणना गरेका बैंकहरूले त्यसपश्चात ५० प्रतिशत मात्र गणना गर्न पाउने छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro