site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेमा झिनो अंकको वृद्धि  

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ को बिन्दुमा पुगेको छ । 
 
२९३ धितोपत्रको ३७ लाख ५५ हजार १२४ कित्ता सेयर एक अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सटिभ इन्डेक्स भने ०.१० प्रतिशतले घटेर ३५०.७० बिन्दुमा झरेको छ ।

आज १३ वटा उपसमूहमध्ये आठवटा उपसमूहको सूचक बढेको छ । पाँचवटा उपसमूहको समूहगत सूचक घटेको छ ।
 
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । संगति हाइड्रो इनर्जीको सेयर मूल्य सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro