अर्थ व्यवसाय

काठमाडौं । रास्वपा सांसद स्वर्णिम वाग्लेले एनसेलले नीतिगत भ्रष्टाचार गरेको बताएका छन् ।
अर्थ समितिको बैठकमा धारणा राख्दै वाग्लेले भने– ठूला नेतालाई विश्वभरी घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार गर्यो । कानुनी छिद्र राखियो यसमा । ऐन नियमहरु नै परिवर्तन गर्नुपर्छ । नेपालमा नेतालाई मिलाएर लगानी गर्नुपर्छ भन्ने कुराको बृहत् नीतिगत समीक्षा हाम्रो समितिले गर्नुपर्छ ।”
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १३:०३
प्रतिक्रिया दिनुहोस्