site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनचाँदीको मूल्य घट्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँ घटेको छ । 

आज छापावाल सुन तोलामा एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

अघिल्लो दिन चाँदी तोलामा एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro