site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलाडीको सम्मानमा हरिवंशले गाए गीत 

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले खेलाडीको सम्मानमा गाएको गीत सार्वजनिक गरेका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ बोलको गीत गाएका हुन् । 

गीतकार डा. दीपराज थापाको शब्द रचना रहेको गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा विभिन्न खेलाडीले खेलेका खेलका श्रव्यृदृश्य समेटिएका छन् । 

विशाल निरौलाको संगीत र एरेन्ज रहेको गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ । 

गीतकार थापासँगै अष्ट्रेलिया निवासी सुशिला पौड्याल र गौपाल पौड्याल यो गीतका निर्माता हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro