site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाटा मोटर्सको ‘म्याक्सचेन्ज मेला’ : पुरानो लगेर नयाँ गाडी ल्याउँदा आइफोन १५ जित्न सकिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले शुक्रबारदेखि म्याक्सचेन्ज मेला कार्यक्रम आयोजना गर्ने भएको छ ।

यस मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटाको नेक्सन म्याक्स विद्युतीय गाडी (ईभी) साट्न सकिनेछ ।

ग्राहकको रुची तथा चाहनालाई मध्यनजर गर्दै मंसिर १५ देखि १७ गतेसम्म टाटा मोटर्सको थापाथली र भक्तपुरको सल्लाघारीस्थित सोरुममा मेला आयोजना गरिएको कम्पनीले जनाएको छ ।

म्याक्सचेन्ज मेलामा ईभी गाडीका लागि निःशुल्क रूपमा फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ ।

यसका साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्रमार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहार रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro