site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश लोक सेवा आयोग गण्डकीले माग्यो चौथो तहका लागि दरखास्त (सूचनासहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखराले निजामती सेवातर्फ आवेदन मागेको छ । प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो । 

आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गरिनेछ । तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीबाट  अनलाइन दरखास्त दिनुपर्नेछ ।

आवेदन पुस ३ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने आयोगले जनाएको छ । 
11-1701223461.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय