site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लगनखेलमा कवितावाचन सम्पन्न 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ललितपुरको लगनखेलमा विशेष कवितावाचन कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा कविहरू रामनाथ अधिकारी, उषा केसी, राजेशमान केसी, मणिराज सिंह, देवकी खतिवडा, कृष्णबहादुर विष्ट, निर्जला मिश्र, सुनिता अधिकरी, रूबिना राना, लक्ष्मीदास मुस्कान, लीलाराज ढहाल, सुजाता अर्याल, युनिसा पोखरेल, जनार्दन रिजाल, यमुना प्रधानाङ्ग, जुमन किरण, सुधा मिश्र, बृजेनदेवराज सिंह, पदमबहादुरलगायत व्यक्तिले कवितावाचन गरे ।

विश्व नेपाली साहित्य महासंघको ललितपुर शाखाले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कवि तुलसी दिवसले कवितावाचन गर्दै कविहरूले आफ्नो स्तर आफैँ कायम गर्नुपर्नेमा जोड दिए । उनले सस्तो लहडबाजीमा कविताको बेइज्जत गर्न नहुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC