बाह्रखरी फोटो

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, वनहरास्थित झलारी बजारमा बेच्नका निम्ति तराजुमा काउली जोख्दै किसान । काउली खेती गरेर वनहराका मुक्तकमैया महिलाले घरखर्च चलाउने गरेका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० ०९:५७
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग