site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चीनद्वारा प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण
प्रतीकात्मक तस्बिर
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । चीनले प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको छ । चीनले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको हो । 

स्याटेलाइट इन्टरनेट टेक्नोलोजीका लागि प्रयोग गरिएको उपग्रह  प्रक्षेपण गरिएको थियो । (बेइजिङ समय) लङ मार्च–२ डी वाहक रकेटद्वारा र सफलतापूर्वक आफ्नो कक्षमा प्रवेश गरेको हो । यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृंखलाको ४९८ औं मिसन हो । 

यो लङ मार्च–२ डी क्यारियर रकेटको ८४ औं मिसन हो ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu