site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली भन्छन्– युवा संघ काहिँलो छोरा हो, एमाले उत्रियो भने ? 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा संघ पार्टीको काहिँलो छोरा/छोरी भएको बताएका छन् । 

शुक्रबार युवा संघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले बिहीबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका लागि धन्यवाद दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन् । युवा संघले रातो टोपी लगाएर मैदानमा उत्रिएकोमा धन्यवाद दिन चाहन्छु,” उनले भने, “देश संकटमा परेको बेला हामी यहाँ छौँ भनेर काँध थाप्यो, धन्यवाद ।” 

युवा संघले जतिबेला पनि आन्दोलनका लागि तयार हुनुपर्ने ओलीको भनाइ छ । 

Royal Enfield Island Ad

ओलीले भने, “प्रतिक्रियावादीहरूले चुनावमा भेटौं भन्छन् भने ठिक छ,” ओलीले भने, “सडकमा भेटौं भने मिति तोकेर भिडन्तका लागि युवा संघ तयार छ ।” 

उनले युवासंघले एक झलक देखाएको भन्दै सिंगो एमाले उत्रियो भने के हुन्छ भन्दै प्रश्न गरे । 

“यो त एमालेको काहिँलो छोरा/छोरी हो । युवा संघले एक झलक देखाएको छ । सिंगो एमाले उत्रियो भने के हुन्छ,” उनले प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro