site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्गा प्रसाईंको कार्यक्रममा पुगे राप्रपा सांसद ज्ञानेन्द्र शाही

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको विरोध सभामा राप्रपाका नेता पनि सहभागी भएका छन् । 

बल्खुमा प्रसाईंले आयोजना गरेको विरोध कार्यक्रममा राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्रबहादुर शाही सहभागी भएका छन् ।

शाहीले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्