site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेल्भेटासकी अध्यक्ष रेगुलाले प्रधानमन्त्री प्रचण्डलाई भेटिन्
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्विट्जरल्यान्डको विकास संस्था हेल्भेटासकी अध्यक्ष रेगुला राइट्जले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी हुन् ।

भेटका क्रममा हेल्भेटासले नेपाललाई गरेको सहयोग र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । हेल्भेटासले अफ्रिका, एसिया, ल्याटिन अमेरिका र पूर्वी युरोपका देशमा मानवीय विकासका क्षेत्रमा काम गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro