site stats
बाह्रखरी :: Baahrakhari
देश
चिकित्सकको शिखर सम्मेलन मंसिर १० र ११ गते

काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन यही मंसिर १० र ११ गते हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन अवसर र चुनौती ‘थिम’मा बबरमहलस्थित कार्की ब्यांक्वेटमा सम्मेलन आयोजना गरिएको छ ।

दुईदिने सम्मेलनमा विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्व र सरोकारवालाको प्रत्यक्ष सहभागिता रहने संघले जनाएको छ ।

विषयगत छलफलपछि सरोकारवालालाई प्रमाणमा आधारित निचोड र नीतिगत सुझाव बुझाइने संघले जनाएको छ ।

owefmg-1700374556.jpg

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्