site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा छठ सामग्री किन्नेको घुइँचो (तस्बिरहरू) 

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा छठ पर्वको किनमेल सुरु गरिएको छ । छठ पर्व मनाइने जलाशय तथा खोला किनारको सफाइ र घाट निर्माणको कार्यलाई समेत गति दिइएको छ ।

यहाँ सिंघिया, केसलिया खोला र सुनसरी–मोरङ सिँचाइ नहरमा घाट बनाएर छठ मनाउने गरिन्छ ।

व्रत बस्न र पूजा सामग्रीको जोहो गर्न विराटनगरको गुद्री बजारमा उपभोक्ताको भीड देखिएको छ । कतिपय स्थानीय सामग्री किन्न सीमावर्ती भारतीय बजार जोगबनीसम्म पुगेका छन् ।

Dabur Nepal
NIC Asia

विराटनगरसहित कोसी प्रदेशका झापाको दमकस्थित रतुवा खोला, कन्काई नदी, मेची नदीलगायत क्षेत्रमा भव्य रूपमा छठ मनाउने गरिन्छ ।

छठ पर्व चार दिनसम्म मनाउने गरिन्छ । यो पर्वमा उदाउँदो र अस्ताउँदो सूर्यको पूजा–आराधना गरिन्छ ।

थप तस्बिर हेर्नोस्–

c4-1700202851.jpg

c5-1700202851.jpg

c3-1700202850.jpg

c6-1700202851.jpg

c1-1700202850.jpg

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro