site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा छठ सामग्री किन्नेको घुइँचो (तस्बिरहरू) 

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा छठ पर्वको किनमेल सुरु गरिएको छ । छठ पर्व मनाइने जलाशय तथा खोला किनारको सफाइ र घाट निर्माणको कार्यलाई समेत गति दिइएको छ ।

यहाँ सिंघिया, केसलिया खोला र सुनसरी–मोरङ सिँचाइ नहरमा घाट बनाएर छठ मनाउने गरिन्छ ।

व्रत बस्न र पूजा सामग्रीको जोहो गर्न विराटनगरको गुद्री बजारमा उपभोक्ताको भीड देखिएको छ । कतिपय स्थानीय सामग्री किन्न सीमावर्ती भारतीय बजार जोगबनीसम्म पुगेका छन् ।

विराटनगरसहित कोसी प्रदेशका झापाको दमकस्थित रतुवा खोला, कन्काई नदी, मेची नदीलगायत क्षेत्रमा भव्य रूपमा छठ मनाउने गरिन्छ ।

छठ पर्व चार दिनसम्म मनाउने गरिन्छ । यो पर्वमा उदाउँदो र अस्ताउँदो सूर्यको पूजा–आराधना गरिन्छ ।

थप तस्बिर हेर्नोस्–

c4-1700202851.jpg

c5-1700202851.jpg

c3-1700202850.jpg

c6-1700202851.jpg

c1-1700202850.jpg

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro