site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दयाहाङको चलचित्र ‘बिहे पास’ युट्युबमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बिहे पास’ युट्युबमा रिलिज गरिएको छ । तिहारको अवसर पारेर चलचित्र युट्युबमा रिलिज गरिएको हो । 

चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, विशाल पहाडी, रवीन्द्र झा, शिशिर वाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् । 

चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro