site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजाको अल शिफा अस्पतालमा विद्युत् कटौती हुँदा ३९ शिशुको मृत्यु

गाजा । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ शिशुको मृत्यु भएको जनाएको छ ।

प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरू ‘मृत्युको जोखिममा रहेको’ जनाएको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro